राइड शेयरिङ नियमावली १ महिनापछि लागु हुन्छ, हामी पछि हट्दैनौंः मुख्यमन्त्री पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड शेयरिङ सेवा नियमनसम्बन्धी नियमावली एक महिनापछि कार्यान्वयनमा ल्याइने बताएका छन् । आइतबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रस्तुत गरेका सुझावपछि जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले नियमावली कार्यान्वयन गर्न सरकार पछि नहट्ने उल्लेख गरे । राइड शेयरिङलाई कानुनी रूपमा व्यवस्थापन गर्न नियमावली ल्याएको उनको भनाइ थियो । “यसलाई कार्यान्वयनमा लैजानबाट हामीले एक महिनाको लागि स्थगित गरेका छौँ । तर, यो कार्य...

Jun 9, 2025 - 06:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register