एनसेलको फाइबर विस्तार योजना: भूमिगत र एडीएसएस केबल बिछ्याउन ठेकेदार खोज्दै

काठमाडौँ । दूरसञ्चार कम्पनी एनसेलले भूमिगत तथा एडीएसएस (All-Dielectric Self-Supporting) अप्टिकल फाइबर केबल बिछ्याउने नयाँ परियोजना सञ्चालन गर्ने भएको छ । यसका लागि कम्पनीले योग्य तथा अनुभवी ठेकेदार/आपूर्तिकर्ताबाट प्रस्ताव आह्वान गरेको छ । कम्पनीले सञ्चालन गर्न लागेको फाइबर केबल विस्तार परियोजनाको तयारीस्वरूप इच्छुक फर्म वा कम्पनीहरूलाई आवश्यक कागजातसहित जानकारी पेश गर्न अनुरोध गरिएको हो । परियोजनाको कार्यक्षेत्र अन्तर्गत सर्वेक्षण कार्यान्वयन योजना निर्माण, ट्रेन्चिङ, डक्टिङ तथा भूमिगत केबल बिछ्याउने कार्य समावेश छन् । त्यस्तै...

Jun 10, 2025 - 03:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register