६ दिनदेखि हराएकी बालिका परिवारको सम्पर्कमा 

पोखरा।  पोखरामा विद्यालयबाट घर हिँडेकी एक बालिका ६ दिन पछि सम्पर्कमा आएकी छन्  । पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षीय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहीन भएकी थिइन । बुबा भीमबहादुर तामाङले बुधवार उनी सम्पर्कमा आएको र परिवारको जिम्मामा रहेको बताए । पोखरा १ सिम्पानी निवासी उनलाई ६ दिनदेखि  खोजी […]

Jun 11, 2025 - 16:08
 0
६ दिनदेखि हराएकी बालिका परिवारको सम्पर्कमा 

पोखरा। 

पोखरामा विद्यालयबाट घर हिँडेकी एक बालिका ६ दिन पछि सम्पर्कमा आएकी छन्  । पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षीय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभएपश्चात सम्पर्क विहीन भएकी थिइन । बुबा भीमबहादुर तामाङले बुधवार उनी सम्पर्कमा आएको र परिवारको जिम्मामा रहेको बताए । पोखरा १ सिम्पानी निवासी उनलाई ६ दिनदेखि  खोजी गरेपनि भेटिएको थिएन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register