उठ्दै, बस्दै रास्वपाको विरोध (तस्वीरहरू)

काठमाडौं । भिजिट भिसा प्रकरणमा रास्वपा सांसदहरुले आइतबारको प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । रास्वपा र राप्रपा सांसदहरूले विरोध जनाइरहेको बेलामा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि रास्वपा सांसदहरू वेल घेराउमा उत्रिएका हुन् । अहिले पनि उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । कहिले उठेर […]

Jun 15, 2025 - 09:50
 0
उठ्दै, बस्दै रास्वपाको विरोध (तस्वीरहरू)

काठमाडौं । भिजिट भिसा प्रकरणमा रास्वपा सांसदहरुले आइतबारको प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।

रास्वपा र राप्रपा सांसदहरूले विरोध जनाइरहेको बेलामा सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि रास्वपा सांसदहरू वेल घेराउमा उत्रिएका हुन् ।

अहिले पनि उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । कहिले उठेर त कहिले बसेर उनीहरुले नाराबाजी गरिरहेका छन् । यता, सभामुखले भने त्यसलाई बेवास्ता गर्दै बैठक अघि बढाइरहेका छन् ।

राप्रपाले भने संसद् बैठक बहिष्कार गरेको छ ।

हेरौं तस्वीर –

 

तस्वीर – नेपाल फोटो लाइब्रेरी/नेपालभ्युज

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register