दोहोरो अङ्कले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अङ्कले घटेर २७५१ दशमलव ४२ को विन्दुमा पुगेको छ । सोमबार ३११ कम्पनीका ८७ हजार १५६ पटकको कारोबारमा एक करोड ५० लाख ५४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Mar 10, 2025 - 09:33
 0
दोहोरो अङ्कले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अङ्कले घटेर २७५१ दशमलव ४२ को विन्दुमा पुगेको छ ।

सोमबार ३११ कम्पनीका ८७ हजार १५६ पटकको कारोबारमा एक करोड ५० लाख ५४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ३७ करोड ८० लाख ५५ हजार रुपैयाँ रहेको छ ।

४४ कम्पनीको सेयर मूल्य बढ्दा १९१ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये अन्य उपसमूह सामान्य बढ्दा बाँकी राताम्मे छन् । आज नेपाल रिइन्स्योरेन्स कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register