साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी भएपछि सञ्चारकर्मी पाठक उच्च अदालत पुगे

काठमाडौँ । साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि सञ्चारकर्मी दिलभूषण पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा रिट निवेदन दिएका छन् । सोमबार निषेधाज्ञा निवेदन दर्ता गराउँदै उनले आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका छन् ।  गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाइएको निवेदनमा सुनुवाइका लागि सोमबार नै न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा पेशी तोकिएको छ । पाठकले सञ्चालन गर्दै आएको युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ ...

Jun 16, 2025 - 08:47
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register