रास्वपाका सांसदहरू वेलमै बसे, सूर्य थापाले भने– कुर्सी रोइरहेका छन्

काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका बीच चलिरहेको छ । प्रतिनिधिसभामा सोमबार आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल भइरहेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका सांसदहरूले छलफलमा भाग लिएका छन् । तर, रास्वपाले भने विरोध जनाएको छ । रास्वपा सांसदहरू नारावाजीपछि अहिले वेलमै बसेका छन् । यसरी रास्वपा सांसदहरू वेलमा बसेपछि एमाले सांसद सूर्य […]

Jun 16, 2025 - 08:56
 0
रास्वपाका सांसदहरू वेलमै बसे, सूर्य थापाले भने– कुर्सी रोइरहेका छन्

काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका बीच चलिरहेको छ । प्रतिनिधिसभामा सोमबार आगामी आर्थिक वर्षको बजेटमाथि सैद्धान्तिक छलफल भइरहेको छ । कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलका सांसदहरूले छलफलमा भाग लिएका छन् । तर, रास्वपाले भने विरोध जनाएको छ । रास्वपा सांसदहरू नारावाजीपछि अहिले वेलमै बसेका छन् ।

यसरी रास्वपा सांसदहरू वेलमा बसेपछि एमाले सांसद सूर्य थापाले नियामपत्ति जनाएका छन् । उनले बजेट जस्तो गम्भीर विषयमा छलफल चलिरहेका बेला रास्वपा सांसदहरू वेलमा बसेकाले उनीहरू बस्ने कुर्सी रोइरहेको टिप्पणी गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register