काठमाडौँको कीर्तिपुरमा सूचना प्रविधि सिकाइ केन्द्र स्थापना गर्ने तयारी

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा प्रविधि सिकाइ केन्द्र स्थापनाको तयार अघि बढेको छ । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको केन्द्र स्थापनाको अध्ययनका लागि बज‍ेट छुट्याएको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले यसका लागि ६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै निजी क्षेत्रको सहकार्यमा उक्त केन्द्र स्थापनाको अध्ययन गरिने बताए । विज्ञान तथा प्रविधिको विकासलाई जोड दिँदै बागमती प्रदेशका प्रतिभाहरूको पहिचान तथा क्षमता विकासका लागि प्रदर्शनी एवं विज्ञान मे...

Jun 16, 2025 - 10:23
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register