संसद‌‌मा अर्थमन्त्रीले जवाफ दिइरहँदा रास्वपाको निरन्तर नाराबाजी

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिइरहँदा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर नाराबाजी गरिरहेको छ । । अहिले रास्वपाका सांसदहरूले नारावाजी गरेका छन् भने राप्रपाले बहिष्कार गरेको छ । यसअघि आर्थिक वर्ष २०८२-८३ को बजेटमाथि सैद्धान्तिक छलफलअन्तर्गत सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए । अर्थमन्त्री पौडेलले जवाफ दिएका हुन् […]

Jun 16, 2025 - 11:47
 0
संसद‌‌मा अर्थमन्त्रीले जवाफ दिइरहँदा रास्वपाको निरन्तर नाराबाजी

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभामा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिइरहँदा प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर नाराबाजी गरिरहेको छ ।

अहिले रास्वपाका सांसदहरूले नारावाजी गरेका छन् भने राप्रपाले बहिष्कार गरेको छ ।

यसअघि आर्थिक वर्ष २०८२-८३ को बजेटमाथि सैद्धान्तिक छलफलअन्तर्गत सांसदहरूले विभिन्न प्रश्न उठाएका थिए । अर्थमन्त्री पौडेलले जवाफ दिएका हुन् ।

रास्वपाले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register