नेपालमा क्रिप्टो कारोबारलाई वैधानिकता दिऔं, डिजिटल अर्थतन्त्रले फड्को मार्छ: एमाले सांसद

काठमाडौँ । प्रतिनिधिसभा सांसद तथा नेकपा एमालेका नेता वासुदेव घिमिरेले नेपालमा क्रिप्टो कारोबारलाई वैधानिकता दिनुपर्ने माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हाल गैरकानुनी मानिएको क्रिप्टो कारोबारलाई नियमनसहित करको दायरामा ल्याउन आवश्यक रहेको बताएका हुन् । उनले ई-बिल, ई-ट्याक्स, ई-पेमेन्ट, फाइल ट्र्याकिङजस्ता डिजिटल प्रणालीको कार्यान्वयनले पारदर्शिता वृद्धि, भ्रष्टाचार नियन्त्रण तथा कर प्रशासनप्रति नागरिकको विश्वास बढाउने तर्क गरे । साथै, ट्याक्स अडिट, कर मूल्यांकन र अनुमान प्रणालीमा कृत्रिम बुद्धिमत्ताको (एआई...

Jun 16, 2025 - 11:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register