बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गमा ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं । मनसुन सुरु भएसँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडक अवरुद्ध भएका छन् । बिहीबार बिहान नेपाल प्रहरीले दिएको सुचना अनुसार वर्षासँगैको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध बनेको जनाएको छ । नेपाल प्रहरीका अनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका […]

Jun 19, 2025 - 05:48
 0
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गमा ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

काठमाडौं ।

मनसुन सुरु भएसँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडक अवरुद्ध भएका छन् ।

बिहीबार बिहान नेपाल प्रहरीले दिएको सुचना अनुसार वर्षासँगैको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध बनेको जनाएको छ ।

नेपाल प्रहरीका अनुसार धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् । जसमध्ये ६ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने पाँच वटा सडक एकतर्फी सञ्चालन भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register