नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत आज (बिहीबार) नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल गासगावमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । यसैबीच नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् । आज नेपालीमा टोलीमा तीन परिवर्तन भएको छ । किरण ठगुन्ना, बसिर अहमद र अनिल साहको ठाउँमा […]

Jun 19, 2025 - 14:50
 0
नेदरल्यान्ड्सविरुद्ध फिल्डिङ गर्दै नेपाल, टोलीमा तीन परिवर्तन

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० श्रृंखलाअन्तर्गत आज (बिहीबार) नेपालले नेदरल्यान्ड्सको सामना गर्दैछ ।

खेल गासगावमा नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ ।

यसैबीच नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

आज नेपालीमा टोलीमा तीन परिवर्तन भएको छ । किरण ठगुन्ना, बसिर अहमद र अनिल साहको ठाउँमा आरिफ शेख, आसिफ शेख र भीम सार्की आएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register