डिजिटल वालेट पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिको लाइसेन्स खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई ओटा डिजिटल वालेटलाई प्रदान गरेको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । बिहिबार एक सूचना प्रकाशन गर्दै राष्ट्र बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो । पेवेल नेपाल प्रालिले राष्ट्र बैंकबाट ११ असोज २०७७ र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिले १७ चैत २०७७ मा भुक्तानी सेवा प्रदायकको लाइसेन्स पाएको थियो । यी दुबै डिजिटल वालेटले सरकारका विभिन्न प्रावधान उल्लङ्घन गरेको भन्दै राष्ट्र बैंकले भुक्तानी ...

What's Your Reaction?






