२८ अर्बभन्दा बढी बक्यौता रहेको स्मार्टको सम्पत्ति व्यवस्थापनमा किन हुँदैछ आलटाल ?

काठमाडौँ । अर्बौं रुपैयाँ बराबरको सरकारी बक्यौता नबुझाएपछि बन्द भएको स्मार्ट टेलिकमको व्यवस्थापनमा सरकारले ढिलासुस्ती गरेको छ । अर्बौंको सरकारी बक्यौता नबुझाएपछि अनुमति पत्र रद्द भएर विगत दुई वर्षदेखि दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकम बन्द अवस्थामा छ । स्मार्ट टेलिकमले सरकार र अन्य निकाय तथा बैंकलाई तिर्नुपर्ने रकमको कूल बक्यौता त्यसबेलै २८ अर्बभन्दा बढी थियो ।  सरकारलाई बक्यौता नतिरेपछि २०८० साल वैशाख २ गते कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको थियो । कम्पनीको अनुमति पत्र रद्द भए पनि नेपाल दूरसञ्चार प्राधिकरण...

May 17, 2025 - 11:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register