नेपाली टिम होरा ई-स्पोर्ट्स पब्जी विश्वकपमा छनोट, जित्यो २९ लाख पुरस्कार

काठमाडौँ । नेपाली पब्जी टिम होरा ई-स्पोर्ट्स साउदी अरबमा आयोजना हुने ई-स्पोर्ट्स विश्वकप २०२५ का लागि छनोट भएको छ । कजाखस्तानको अल्माटीमा भएको ‘पब्जी मोबाइल सुपर लिग (PMSL) मध्य तथा दक्षिण एसिया स्प्रिङ २०२४’ मा दोस्रो स्थान हासिल गर्दै होराले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।  उपविजेता बनेसँगै होराले २२ हजार ३५० अमेरिकी डलर (करिब २९ लाख ६४ हजार रुपैयाँ) पुरस्कार पनि जितेको छ । आइतबार सम्पन्न फाइनल चरणमा चिनियाँ ई-स्पोर्ट्स टिम ‘फर्स्ट अल्फा गेमिङ’ले उपाधि जित्यो भने होरा ई-स्पोर्ट्स उपव...

Jun 23, 2025 - 03:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register