आन्दोलनमा मारिएका सविन महर्जनलाई न्यायको माग गर्दै फेसबुकमा #JusticeForSabin ट्रेन्डिङ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ह्याशट्याग जस्टिस फर सविन (#JusticeForSabin) ट्रेन्डिङमा परेको छ । शुक्रबार राजावादी समर्थकले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका कीर्तिपुर नगरपालिका-४, गाम्चाका सविन महर्जनको न्यायको माग गर्दै पोस्ट गरिएको ह्याशट्याग ट्रेन्डिङमा परेको हो ।  आइतबार राति न्युज २४ नेपाल टेलिभिजनले सार्वजनिक गरेको भिडिओमा मृतक सविन महर्जनलाई प्रहरीले गोली हानेको दाबी गरिएको छ । प्रदर्शनको माहोल सामान्य नै रहेको अवस्थामा प्रहरीले सर्वसाधारणमाथि गोली चलाउँदा सविनलाई लागेको र उनी ढलेको दाबी गरिएको छ । अ...

Mar 31, 2025 - 18:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register