च्याटजीपीटीलाई टक्कर दिन आएको चिनियाँ एआईमा साइबर हमला, रजिस्ट्रेसन बन्द

काठमाडौं । च्याटजीपीटीको प्रतिद्वन्द्वी डिपसिकले साइबर आक्रमणका कारण अस्थायी रूपमा नयाँ प्रयोगकर्ताको रजिस्ट्रेसन सीमित गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो एआई असिस्टेन्टको लोकप्रियता अचानक बढेसँगै सेवा प्रणालीमा समस्या उत्पन्न भएकाले यस्तो कदम चालेको बताएको छ । डिपसिक सोमबार अमेरिकी एप्पल एपस्टोरमा सबैभन्दा बढी डाउनलोड हुने निःशुल्क एपको सूचीमा पहिलो स्थानमा पुगेको थियो । यसकै कारण प्रयोगकर्ताहरूले एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) र वेबसाइटमा लगइन गर्न कठिनाइ सामना गर्नुपरेको कम्पनीले जानकारी दिएको छ । सोमबार भएको...

Jan 28, 2025 - 09:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register