ट्रकको ठक्करबाट २ जनाको मृत्यु

इलाम, ९ असार । इलामको रोङ गाउँपालिका–३ स्थितमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ । असार ०८ गते अपरान्ह ४ बजे प्रदेश १.०१.००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बझाङ बित्छडचिर गाउँपालिका– १ का २६ बर्षीय मदन बहादुर बोहरा र पछाडि सवार जाँजरकोट छेडागाडा नगरपालिका–८ की [...] The post ट्रकको ठक्करबाट २ जनाको मृत्यु appeared first on Jhapa Online.

Jun 23, 2025 - 08:47
 0
ट्रकको ठक्करबाट २ जनाको मृत्यु

इलाम, ९ असार । इलामको रोङ गाउँपालिका–३ स्थितमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।

असार ०८ गते अपरान्ह ४ बजे प्रदेश १.०१.००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बझाङ बित्छडचिर गाउँपालिका– १ का २६ बर्षीय मदन बहादुर बोहरा र पछाडि सवार जाँजरकोट छेडागाडा नगरपालिका–८ की २३ बर्षीय सिर्जना गिरी घाईते भएका थिए घाईते दुवै जनालाई उपचारको लागि द्य७ऋ अस्पताल बिर्तामोड लागिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो ।

घटनामा संलग्न ट्रक र चालक पाँचथर कुम्मायक गाउँपालिका–९ का ३३ बर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

The post ट्रकको ठक्करबाट २ जनाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register