विदेशस्थित दूतावासमा फोन नउठे अब सिधै नेपालको कल सेन्टरमा फरवार्ड हुने‍

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशस्थित नेपाली दूतावासहरूमा फोन गर्दा नउठ्ने गुनासोलाई सम्बोधन गर्न नयाँ प्रविधि प्रयोग गर्न लागेको बताएका छन् । निश्चित समयसम्म दूतावासमा फोन नउठे उक्त कल स्वतः नेपालमा रहेको कल सेन्टरमा ‘आईपी बेस्ड फोन’ मार्फत फरवार्ड हुने व्यवस्था मिलाउन लागिएको उनले जानकारी दिए । मंगलबार संसदमा आफ्नो मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री भण्डारीले यो व्यवस्थाले विदेशमा समस्यामा परेका नेपालीलाई ठुलो राहत मिल्ने विश्व...

Jun 24, 2025 - 08:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register