अन्तत: एन्ड्रोइड र आईओएस एपमा पनि आयो गुगलको 'नोटबुक एलएम’, केके छन् सुविधा ?

  काठमाडौँ । गुगलले ‘गुगल आई/ओ२०२५’ कन्फ्रेन्सको पूर्वसन्ध्यामा आफ्नो ‘नोटबुक एलएम’ एप एन्ड्रोइड र आईओएसका लागि सार्वजनिक गरेको छ । सन् २०२३ मा सुरू गरिएको यस फिचरमार्फत प्रयोगकर्ताले आफ्ना नोटहरू अपलोड गरी जेमिनाई एआईको सहायतामा स्वचालित रूपमा सारांश तयार गर्न, कागजात तथा सामग्रीबारे प्रश्न सोध्न र ती सामग्रीलाई एआईद्वारा तयार गरिएको प‍डकास्टमा रूपान्तरण गर्न सक्ने सुविधा पाउँछन् । एप एप्पल एपस्टोर र गुगल प्ले स्टोर दुवैमा उपलब्ध भइसकेको छ । एपको होमपेजमा प्रयोगकर्ताले हालसालै प्रयोग ग...

May 20, 2025 - 13:30
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register