झिनो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव २२ अंकले घटेर २६०० दशमलव ५३ को विन्दुमा पुगेको छ । मंगलबार ३१६ कम्पनीका ६२ हजार ७५५ पटकको कारोबारमा एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम […]

Jun 24, 2025 - 10:43
 0
झिनो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव २२ अंकले घटेर २६०० दशमलव ५३ को विन्दुमा पुगेको छ ।

मंगलबार ३१६ कम्पनीका ६२ हजार ७५५ पटकको कारोबारमा एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

१०७ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको घटेको छ । आज बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register