असार १५ गते विद्यालय शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

काठमाडौं ।  शिक्षक महासंघले सरकारले प्रतिवद्धता जनाएको समयसीमाभित्र विद्यालय शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ । सरकासँगको सहमतिपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यस्तो चेतावनी दिएका हुन् । ‘सरकारले तोकेको समयसीमाभित्र ऐन जारी नभए यो भन्दा पनि कडा आन्दोलन गर्ने हामी जानकारी गराउदछौँ,’ उनले […]

Apr 30, 2025 - 16:31
 0
असार १५ गते विद्यालय शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

काठमाडौं ।  शिक्षक महासंघले सरकारले प्रतिवद्धता जनाएको समयसीमाभित्र विद्यालय शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी नेपाल शिक्षक महासंघले चेतावनी दिएको छ ।

सरकासँगको सहमतिपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यस्तो चेतावनी दिएका हुन् । ‘सरकारले तोकेको समयसीमाभित्र ऐन जारी नभए यो भन्दा पनि कडा आन्दोलन गर्ने हामी जानकारी गराउदछौँ,’ उनले भने।

आन्दोलनको प्रमुख माग नै ऐन जारी हुनुपर्ने रहेकाले प्राविधिक प्रक्रियालाई मध्यनजर गर्दै सरकारलाई असार १५ सम्मको समयसीमा दिएको उनले बताए । समयसीमा तोकिनु उपलब्ध रहेको अध्यक्ष सुवेदीले बताए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register