उपनिर्वाचन: मतदाता नामावलीमा नाम छैन ? अनलाइनबाट यसरी दिनुहोस् आवेदन

काठमाडौँ । निर्वाचन आयोगले आउँदै गरेको उपनिर्वाचनका लागि छुट भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ । निर्वाचनको मिति घोषणा हुनासाथ दर्ता प्रक्रिया रोकिने कानुनी व्यवस्था भएकाले आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो । प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नम्बर ३, गण्डकी प्रदेशसभाको मनाङ १ (२) रिक्त छ। त्यस्तै, स्थानीय तहमा १३ ओटा पद रिक्त छ । आयोगले दर्ता प्रक्रियालाई सहज र सरल बनाउन अनलाइन प्रि-रजिस्ट्रेशन प्रणाली सञ्चालनमा ल्याएको छ । नागरिकहरूले आयोगको वेबसाइट applyvr.election....

Jun 27, 2025 - 04:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register