टेलिकमको पोल भाडा भुक्तानी गर्न केबुल टिभी र इन्टरनेट सेवाप्रदायकलाई एक महिने अल्टिमेटम

काठमाडौँ । नेपाल टेलिकमले कोशी प्रदेशभित्र कम्पनीका पोल प्रयोग गर्दै आएका केबल टिभी अपरेटर र इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूलाई चालू आ.व. ०८१/८२ को पोल भाडा भुक्तानी तथा सम्झौता नवीकरणका लागि असार १५ गतेसम्मको समय दिएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले तोकिएको म्यादभित्र भुक्तानी र नवीकरण नगर्ने सेवा प्रदायकका केबुलहरू १६ असारदेखि कुनै पनि समयमा हटाइने चेतावनी दिएको छ । पोल प्रयोगको सम्झौता बिना टेलिकमको पूर्वाधार प्रयोग गर्नेहरू स्वयं नै उत्पन्न हुने क्षति तथा जिम्मेवारीका लागि उत्तरदायी हुने समेत सूचनामा...

Jun 3, 2025 - 05:40
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register