मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प

झापा, १६ असार । आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार असार १५ गते मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय स–सना रेक्टर स्केलका भूकम्प [...] The post मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प appeared first on Jhapa Online.

Jun 30, 2025 - 06:02
 0
मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प

झापा, १६ असार । आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार असार १५ गते मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालमा पछिल्लो समय स–सना रेक्टर स्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

The post मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register