अटोमेसनमार्फत ईकमर्स तथा अनलाइन व्यवसायको समय र खर्च जोगाउँदै ओडु

काठमाडौँ । ओपन-सोर्स ईआरपी सफ्टवेयर ओडुले नेपालकै सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराजको सञ्चालन पूर्ण रूपमा अटोमेटेड (स्वचालित) बनाएको छ । ओडुको अटोमेसन प्रणाली लागु भएसँगै दराजका बिक्रेताहरूले अर्डर, स्टक व्यवस्थापन, लेखा, बिलिङ र डेलिभरी प्रक्रिया सहज र छरितो रूपमा गर्न सक्ने भएका छन् । यसअघि विक्रेताहरूले म्यानुअल रूपमा दराजमा लगइन गरेर अर्डर जाँच, इनभोइस तयार पार्ने, स्टक अपडेट गर्ने जस्ता काम गर्नुपर्ने बाध्यता थियो । यो प्रक्रियामा समय धेरै लाग्ने र मानवीय त्रुटिको जोखिम पनि उच्च हुने गर्थ्यो । तर अहिले...

Jul 2, 2025 - 09:53
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register