ललितपुरको एकान्तकुना, थसीखेल, महालक्ष्मीस्थान लगायतका क्षेत्रमा राति टेलिकमको इन्टरनेट नचल्ने

काठमाडौँ । ललितपुरका विभिन्न स्थानमा आज बुधबार रातिदेखि भोलि बिहीबार बिहानसम्म नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने देखिएको छ । कम्पनीले मर्मत सम्भारको कारण देखाउँदै यस्तो जानकारी दिएको हो । कम्पनीका अनुसार नेपाल टेलिकमको दूरसञ्चार कार्यालय पाटन अन्त्गतका एकान्तकुना, थसिखेल, महालक्ष्मी स्थान लगायतका क्षेत्रहरूमा रातभर इन्टरनेट सेवा अवरुद्ध हुन सक्नेछ । फाइबर टु द होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत-सम्भार गर्नुपर्ने भन्दै कम्पनीले बुधबार राति ११ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म ती स्थानहरूमा सेवा अवरुद्ध हुन सक्न...

Jul 9, 2025 - 05:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register