तिलोत्तमामा खुल्यो देशकै सबैभन्दा ‘ठुलो’ ईभी चार्जिङ स्टेसन, एकैपटक १४ ईभी चार्ज गर्न मिल्ने

काठमाडौँ । शाशिला मोटर्स प्रालिले बुटवलको तिलोत्तमामा चार्जिङ स्टेसन स्थापना गरेको छ । १४ ओटा विद्युतीय सवारी एकैपटक चार्ज गर्न मिल्ने यो चार्जिङ स्टेसन देशकै सबैभन्दा ‘ठुलो’ भएको दाबी गरिएको छ । एक कार्यक्रमबिच २९ असारमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बालकृष्ण खाँणले चार्जिङ स्टेसन उद्घाटन गरे । कम्पनीका महाप्रबन्धक सन्तोष खतिवडाका अनुसार यो स्टेसन १००० के‍भीए क्षमताको छ । प्रयोगकर्तालाई स्मार्ट चार्जिङ अनुभव दिनेगरी देशकै ठुलो ईभी चार्जिङ स्टेसन सञ्चालमा ल्याइएको उनले दाबी गरे ।

Jul 15, 2025 - 11:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register