विद्युत आपूर्ति नहुँदा कर्णालीका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौँ । कर्णाली प्रदेशका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । कोहलपुर चिसापानी क्षेत्रमा आएको हावाहुरीका कारण कोहलपुर–सुर्खेत ३३ केभी विद्युत् लाइन अवरुद्ध भएपछि दूरसञ्चार सेवा प्रभावित भएको कम्पनीले जनाएको छ । नेपाल टेलिकम प्रादेशिक कार्यालय, सुर्खेतका अनुसार २०८२ जेठ ७ गतेदेखि कर्णाली प्रदेश अन्तर्गतका केही जिल्लाहरूमा वायरलेस (टुजी/थ्रीजी/फोरजी) तथा वायरलाइन (एफटीटीएच) सेवाहरू सञ्चालनमा कठिनाइ आएको हो । विद्युत् आपूर्ति नहुँदा आवश्यक ब्याट्री तथा पावर ब्याकअप उपकरणहरू न्यून भई केही से...

May 22, 2025 - 11:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register