विद्यार्थी संगठनको आम हडतालले काठमाडौंका विद्यालय र कलेज बन्द

काठमाडौं । नेकपा धर्मेन्द्र बास्तोला नेतृत्वको बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले निःशुल्क शिक्षा सुनिश्चितता, निजीकरण बन्द गर्न र शिक्षा ऐन छिटो जारी गर्न माग गर्दै आज आम शैक्षिक हडताल गरेको छ। हडतालका कारण काठमाडौं उपत्यका र अन्य जिल्लाका सरकारी तथा निजी विद्यालय र कलेजहरू बन्द भएका छन्। कतिपय निजी विद्यालयले […]

Jul 18, 2025 - 05:40
 0
विद्यार्थी संगठनको आम हडतालले काठमाडौंका विद्यालय र कलेज बन्द

काठमाडौं ।

नेकपा धर्मेन्द्र बास्तोला नेतृत्वको बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले निःशुल्क शिक्षा सुनिश्चितता, निजीकरण बन्द गर्न र शिक्षा ऐन छिटो जारी गर्न माग गर्दै आज आम शैक्षिक हडताल गरेको छ।

हडतालका कारण काठमाडौं उपत्यका र अन्य जिल्लाका सरकारी तथा निजी विद्यालय र कलेजहरू बन्द भएका छन्। कतिपय निजी विद्यालयले अभिभावकहरूलाई सूचना पठाएका छन् भने केही विद्यालयले आन्तरिक परीक्षा सञ्चालनका लागि खोलिएको जनाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register