गायक अनिल सिंहले पाए अधिकार फिर्ता, पूराना गीतको नयाँ म्युजिक भिडिओ बनाउन पाउने

काठमाडौँ । सन् २००० को दशकको चर्चित पप गायक अनिल सिंह र संगीत उत्पादन कम्पनी म्युजिक डटकमबिचको विवाद मिलेको छ । प्रेम पत्र, आई लभ यू, इन्जिन गाडीमा, डुब्न देउ मलाई लगायतका चर्चित गीतहरूका गायक सिंहले आफ्ना गीतहरूको प्रयोग गर्न मिल्ने गरि दुई पक्षबिच सहमति जुटेको हो ।  गायक सिंहले गत आइतबार आफ्नो करिअर सखाप पारेको भन्दै फेसबुकमा भिडिओ सार्वजनिक गरेका थिए । उक्त भिडिओमा उनी म्युजिक डटकमका प्रतिनिधिसँग कुराकानी गरिरहेको देखिएका थिए । आफ्नो गीत प्रयोग गर्न नपाउँदा डिप्रेसनमा जान र आत्महत्या गर्ने बाध्य हुन लागेको उक्त...

Jul 30, 2025 - 15:55
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register