ओली र देउवाबीच आज बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता हुने भएको छ। सरकारका कामकारबाही, विधेयकमा देखिएको असमझदारी र मन्त्री हेरफेरबारे छलफल हुने बताइएको छ।

Jul 31, 2025 - 06:05
 0
ओली र देउवाबीच आज बालुवाटारमा भेटवार्ता

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भेटवार्ता हुने भएको छ।

सरकारका कामकारबाही, विधेयकमा देखिएको असमझदारी र मन्त्री हेरफेरबारे छलफल हुने बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register