२ करोड नाघे गिटहब कोपाइलटका प्रयोगकर्ता, एआई कोडिङ बजारमा तीव्र प्रतिस्पर्धा

काठमाडौँ । माइक्रोसफ्टको स्वामित्वमा रहेको गिटहबको एआई कोडिङ टुल ‘गिटहब कोपाइलट’ ले दुई करोड प्रयोगकर्ताको आँकडा पार गरेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्य नडेलाले बुधबार कम्पनीको त्रैमासिक आय विवरण सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएका हुन् । गिटहबका एक प्रवक्ताले टेकक्रन्चलाई यो संख्या ‘हालसम्मका कुल प्रयोगकर्ता’ (all-time users) को भएको पुष्टि गरेका छन् । यसको अर्थ, पछिल्लो तीन महिनामा मात्रै ५० लाख नयाँ प्रयोगकर्ताले पहिलो पटक गिटहब कोपाइलट प्रयोग गरेका छन् । कम्पनीले गत ...

Jul 31, 2025 - 06:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register