घट्यो नेप्से परिसूचक, १५ अर्ब ९८ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक ३१.५० (१.०६ प्रतिशत)ले घटेर २९२२.६३ बिन्दुमा पुगेको छ । बिहीबार १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारमा आएका कम्पनीहरुमध्ये ५२ को मात्र सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ । आज […]

Jul 31, 2025 - 10:45
 0
घट्यो नेप्से परिसूचक, १५ अर्ब ९८ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार राताम्मे भएको छ । आज नेप्से परिसूचक ३१.५० (१.०६ प्रतिशत)ले घटेर २९२२.६३ बिन्दुमा पुगेको छ ।

बिहीबार १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ५२ को मात्र सेयर मूल्य बढेको छ भने १९८ वटाको घटेको छ ।

आज ट्रेड टावर लिमिटेड र नेपाल फाइनान्सका लगानीकर्ताले धेरै कमाएका छन् । यस्तै, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका सेयरधनीले सर्वाधिक गुमाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register