मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा चितवनका ४३ वर्षीय कैदी विष्णुप्रसाद दुलालको मृत्यु भएको छ। आज बिहान ५:४० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उपचार गरिएको भए पनि ५:५१ बजे बाथरूममा लडेका उनी अचेत भए। हेटौंडा अस्पताल लैजाँदा चिकित्सकले बिहान ६: ५५ बजे मृत घोषणा गरेका हुन्। जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय भोगिरहेका दुलालको […]

Aug 16, 2025 - 08:47
 0
मकवानपुरको भीमफेदी कारागारमा एक कैदीको मृत्यु

काठमाडौं ।

मकवानपुरको भीमफेदी कारागारमा चितवनका ४३ वर्षीय कैदी विष्णुप्रसाद दुलालको मृत्यु भएको छ।

आज बिहान ५:४० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उपचार गरिएको भए पनि ५:५१ बजे बाथरूममा लडेका उनी अचेत भए।

हेटौंडा अस्पताल लैजाँदा चिकित्सकले बिहान ६: ५५ बजे मृत घोषणा गरेका हुन्।

जर्वजस्तीकरणी मुद्दामा दोषी ठहर भई १० वर्ष कैद सजाय भोगिरहेका दुलालको मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने बताइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register