रुसी ह्याकरले गरे नर्वेको बाँधमा साइबर आक्रमण, ७२ लाख बढी लिटर पानी बगेको खुलासा

काठमाडौँ । रुसी समर्थक ह्याकरहरूले नर्वेको एउटा बाँधको महत्त्वपूर्ण सञ्चालन प्रणालीमा नियन्त्रण लिएर पानी बाहिर निकाल्ने भल्भ खोलेको खुलासा भएको छ । नर्वेको प्रहरी सुरक्षा सेवा (पीएसटी) का अनुसार यो आक्रमण गत अप्रिल महिनामा भएको हो । पीएसटी प्रमुख बियाटे गाङ्गोसले ‘अरेन्डाल्सुका’ (Arendalsuka) नामक वार्षिक राष्ट्रिय फोरममा यसबारे जानकारी दिँदै यसलाई क्षति पुर्‍याउनेभन्दा बढी ह्याकरहरूको क्षमता देखाउने प्रयासको रूपमा लिइएको बताएकी छिन् । उनले भनेकी छिन्, “उनीहरूको उद्देश्य नष्ट गर्नु होइन । आफूले के ...

Aug 16, 2025 - 17:46
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register