ओलीसँगको भेटमा अंशु वर्मा र मिस पवीले भनेः पहिलाको सरकारले जस्तो टिकटक बन्द नगरिदिनु होला

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई टिकटकर अंशु वर्मा र मिस पवीले भेटेका छन् । बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै प्रधानमन्त्री ओलीले टिकटकरहरू भेटेको जानकारी दिए । भेटमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालको महत्त्व र यसको व्यवस्थित सञ्चालनबारे छलफल गरेका थिए । टिकटकरबाट कलाकारसमेत बनेका मिस पवी र अंशु वर्माले टिकटकलाई अघिल्लो सरकारले जस्तो बन्द नगर्न र यसलाई व्यवस्थित गरेर सञ्चालन गर्न सुझाव दिएका थिए । उनीहरूले टिकटक युवापुस्ताका लागि मनोरञ्जन र प्रतिभा प्रस्फुटनको माध्यम भएकाले यसलाई बन्द गर्नुको सट्टा नियम...

Feb 6, 2025 - 16:15
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register