सम्पर्क कार्यालय आइपुगिन पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं ।  नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापागाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उद्घाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् ।  मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उद्घाटन गर्न लागेकी हुन् […]

Aug 21, 2025 - 10:08
 0
सम्पर्क कार्यालय आइपुगिन पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं ।

 नेकपा एमालेमा पुनः फर्केर राजनीतिमा प्रवेश गर्न लागेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो सम्पर्क कार्यालय आइपुगेकी छिन् । थापागाउँ, नयाँ बानेश्वरस्थित सम्पर्क कार्यालय उद्घाटन गर्न उनी यहाँ आइपुगेकी हुन् । उनले आज आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन् ।

 मदन भण्डारी ७५ औं जन्म जयन्ती मुल ब्यवस्थापनको कार्यालय, नामक संस्थाको कार्यालय उद्घाटन गर्न लागेकी हुन् ।

 बानेश्वर, थापागाउँस्थित मण्डला नाट्यघर नजिक भण्डारीको सो कार्यालय दिउँसो २ बजे उद्घाटन गरिने भनिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register