नमस्ते पे अब टेलिकमको सिम कार्डको आधिकारिक वितरक, कमिसन भुक्तानी वालेटबाटै

काठमाडौँ । डिजिटल भुक्तानी सेवा प्रदायक नमस्ते पे अब नेपाल टेलिकमको सिम कार्डको आधिकारिक वितरक बनेको छ । नमस्ते पे र नेपाल टेलिकमबिच भएको सम्झौता अनुसार अब सिम कार्ड बिक्रीवापत खुद्रा व्यवसायीले पाउने कमिसनको भुक्तानी नमस्ते पे मार्फत हुने भएको छ । कम्पनीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यो व्यवस्थाले कमिसन भुक्तानी प्रक्रिया छिटो, पारदर्शी र सहज हुने जनाएको छ । नयाँ व्यवस्था अनुसार नेपाल टेलिकमको सिम कार्ड बिक्री गर्ने खुद्रा व्यवसायी तथा पीओएस आउटलेटहरूले ग्राहकको केवाईसी विवरण स्वीकृत भएको एक हप्ताभित्रै आफ्नो कमिस...

Aug 21, 2025 - 11:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register