के तपाईंलाई थाहा छ ? डेटाबिनै प्रयोग गर्न सकिन्छ नागरिक एप
काठमाडौं । सरकारी सेवालाई नागरिकको पहुँचमा सहज बनाउने उद्देश्यले विकास गरिएको नागरिक एपमा झन्डै दुई दर्जन सेवा उपलब्ध छन् । यी सेवामध्ये पछिल्लो समय धेरै प्रयोग भइरहेको सेवा हो, डिजिटल लाइसेन्स । खासगरी नेपाली मोटोभ्लगरका भिडिओमा नागरिक एप ड्राइभिङ लाइसेन्सका लागि कति प्रभावकारी भइरहेको छ भन्ने कुरा देख्न सकिन्छ । सवारी नियम उल्लङ्घनमा नागरिक एपबाटै जरिवाना तिर्दा समस्या हुने गरेको केही प्रयोगकर्ता गुनासो छ । यद्यपि, चालक ड्राइभिङ लाइसेन्स धारक व्यक्ति हो भन्ने पहिचान गर्नका लागि ट्राफिक प्रहरीलाई...

What's Your Reaction?






