Satsang program organised in Arya Samaj London.

Oct 9, 2022 - 18:11
Oct 9, 2022 - 18:45
 0

Arya Samaj London has been carrying out Satsang program held every Sunday from 2-5 pm. Journalist and Bhajan singer Kishor Sedai who came from Nepal Arya Samaj Central Office Kathmandu, was the main 'Yajaman' of today's satsang program.

Pandit Sudhir Sharma, the chief priest of London society, conducted the regular havan and after the havan, the temple's regular bhajan singer, Lekhram Dasmuth performed by singing several bhajans.

In this way, the main Yajaman Kishor Sedai gave a short history and info session regarding Nepal Arya Samaj and performed a Bhajan based on the life of Swami Dayananda Saraswati. Mr. Roopundranath Bheekha was  an assistant Yajaman in today's Satsang. 

During the program, Prof. Naresh Sethi's book on Bhagavad-Gita and Upanisads 'Morality Goodness Good Karma Spirituality' was distributed by the head of the society Amrit Lal Bharadwaaj. This book is a fantanstic read to understand the core values and important life lessons and teachings from Bhagavad-Gita.

Dr Chandra Mathur was the main anchor of todays program. Program was concluded by changting and repeating the 10 principles of Arya Samaj and Peace Mantra.

10/09/2022

News in Nepali: आर्य समाज लण्डनमा आयोजित सत्संग कार्यक्रम ।

आर्य समाज लण्डनले हरेक आइतबार दिउँसो २ देखि ५ बजेसम्म सत्संग कार्यक्रम गर्दै आएको छ । नेपाल आर्य समाज केन्द्रीय कार्यालय काठमाडौंबाट आएका पत्रकार तथा भजन गायक किशोर सेडाई सत्संग कार्यक्रमको मुख्य ‘यजमान’ थिए ।

लण्डन समाजका मुख्य पुजारी पण्डित सुधीर शर्माले नियमित हवन गराए । हवनपछि मन्दिरका नियमित भजन गायक लेखराम दासमुथले विभिन्न भजन गाएर प्रस्तुति दिएका थिए ।

यसरी मुख्य यजमान किशोर सेडाईले नेपाल आर्य समाजको संक्षिप्त इतिहास र जानकारी सत्र प्रस्तुत गर्नुका साथै स्वामी दयानन्द सरस्वतीको जीवनीमा आधारित भजन प्रस्तुत गरेका थिए । आजको सत्संगमा श्री रुपन्दरनाथ भेखा सहायक यजमान हुनुहुन्थ्यो ।

कार्यक्रममा प्राध्यापक नरेश सेठीद्वारा लिखित भगवद् गीता र उपनिषदको पुस्तक 'Morality Goodness Good Karma Spirituality' समाजका प्रमुख अमृतलाल भारद्वाजले वितरण गरेका थिए ।

आजको कार्यक्रमको मुख्य प्रस्तोता डा चन्द्र माथुर हुनुहुन्थ्यो । आर्य समाजका १० सिद्धान्त र शान्ति मन्त्रलाई दोहोर्‍याएर कार्यक्रमको समापन गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Yubaraj हामी जनता, हाम्रो सभ्यता र हाम्रो राष्ट्रको लागि महत्त्वपूर्ण समाचार ल्याउने र विश्लेषण गर्ने प्रयास गर्छौं। तपाईंले निम्न सामाजिक मिडियामा हामीलाई 'फलो'गर्न सक्नुहुन्छ: Dununu: https://www.dununu.com/yubasedai Twitter: https://twitter.com/HamroGlobal