वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा (फोटोफिचर)

May 18, 2023 - 09:32
 0
वसन्तपुरमा राप्रपाको भ्रष्टाचारविरुद्ध सभा (फोटोफिचर)

काठमाडौं । राप्रपाले भ्रष्टाचारविरुद्ध सभाको आयोजना गरेको छ । काठमाडौंको वसन्तपुरमा जारी विरोधसभालाई पार्टी अध्यक्ष राजेन्द्र  लिङदेनसहित विभिन्न नेताले सम्बोधन गर्नेछन् ।

सबै भ्रष्टाचारका घटनामाथि छानबिन गरी दोषीउपर कानुन कारबाहीको माग राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको राप्रपाले सडकबाट पनि दबाब सृजना गरेको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.