रविको रिटमाथि आदेश आउनै लाग्दा रुपन्देही कारागारमा रास्वपा कार्यकर्ताको भिड

रुपन्देही । रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको आदेश आउनै लाग्दा उनी थुनामा रहेको रुपन्देहीको भैरहवास्थित कारागार अगाडि ठूलो भिड लागेको छ । उनलाई थुनामुक्त गर्ने वा थुनामै राख्ने भन्ने आदेश आउनुअघि नै समर्थक र रास्वपा कार्यकर्ताहरू रुपन्देही जिल्ला कारागार अगाडि भेला भएका हुन् । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी […]

May 23, 2025 - 14:36
 0
रविको रिटमाथि आदेश आउनै लाग्दा रुपन्देही कारागारमा रास्वपा कार्यकर्ताको भिड

रुपन्देही । रास्वपा सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको आदेश आउनै लाग्दा उनी थुनामा रहेको रुपन्देहीको भैरहवास्थित कारागार अगाडि ठूलो भिड लागेको छ ।

उनलाई थुनामुक्त गर्ने वा थुनामै राख्ने भन्ने आदेश आउनुअघि नै समर्थक र रास्वपा कार्यकर्ताहरू रुपन्देही जिल्ला कारागार अगाडि भेला भएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण पाण्डेको इजलासमा सो रिटमाथिको बहस सकिएको छ । अब केही समयमै आदेश आउँदै छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register