एनआईसी एशिया बैंकले विभिन्न स्थानमा रहेको घरजग्गा बेच्दै

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको घरजग्गा बेच्न लागेको छ । बैंकको कर्जा असुली विभागले विभिन्न स्थानमा रहेको १७० वटा घरजग्गा बेच्न लागेको हो । बैंकले झापा, नुवाकोट, नवलपरासी, चितवन, काठमाडौँ, दोलखा, ललितपुर, धनुषा, मोरङ र मकवानपुर जिल्लामा रहेको गैरबैंकिङ सम्पत्ति लिलामीमार्फत बिक्री गर्न लागेको हो । बैंकको सम्पत्ति खरिद गर्न चाहने व्यक्तिले […]

Nov 14, 2024 - 07:11
 0
एनआईसी एशिया बैंकले विभिन्न स्थानमा रहेको घरजग्गा बेच्दै

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेको घरजग्गा बेच्न लागेको छ । बैंकको कर्जा असुली विभागले विभिन्न स्थानमा रहेको १७० वटा घरजग्गा बेच्न लागेको हो ।

बैंकले झापा, नुवाकोट, नवलपरासी, चितवन, काठमाडौँ, दोलखा, ललितपुर, धनुषा, मोरङ र मकवानपुर जिल्लामा रहेको गैरबैंकिङ सम्पत्ति लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

बैंकको सम्पत्ति खरिद गर्न चाहने व्यक्तिले मंसिर ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register