ह्वाट्सएपमा अब मेसेज सेभ गरेर पछि पठाउन सकिने

काठमाडौं । ह्वाट्सएपमा मेसेज ड्राफ्ट गर्ने सुविधा आएको छ । यस फिचरमार्फत प्रयोगकर्ताले लेखेका तर पठाउन बाँकी रहेका मेसेजहरू ड्राफ्टमा सेभ गर्न सकिन्छ । यो फिचरले प्रयोगकर्तालाई मेसेज लेखिसकेपछि तुरुन्त पठाउन नसक्ने अवस्थामा ड्राफ्टमा राखेर पछि पठाउने सुविधा प्रदान गर्नेछ ।  प्रयोगकर्ताले मेसेज टाइप गरिसकेपछि सेन्ड नगरी ब्याक भएमा मेसेज स्वतः ड्राफ्टमा सेभ हुनेछ । यी ड्राफ्ट गरिएका मेसेजहरू च्याट लिस्टको शीर्ष स्थानमा देखिनेछन् , जसले पछि तुरुन्तै पठाउन सजिलो बनाउनेछ । ह्वाट्सएपले यो नयाँ फिचर विश्वभर...

Nov 17, 2024 - 07:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register