साढे १४ हजार मूल्यको ‘रियलमी सी६३’, १ मिनेट चार्ज गर्दा फोनमा एक घण्टासम्म कुरा गर्न सकिने

काठमाडौं । रियलमीले नेपाली बजारमा ‘रियलमी सी६३’ को ४+६४ जीबी भेरियन्ट सार्वजनिक गरेको छ । सस्तो मूल्यमा राम्रा फिचर भएको फोन किन्न चाहनेका लागि लक्षित गर्दै यो भेरियन्ट उपलब्ध गराएको कम्पनीले जनाएको छ । यो फोनमा ६.७४ इन्चको एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा लगायतका सुविधा छन् । कम्पनीका अनुसार फास्ट चार्जिङको आवश्यकता र शक्तिशाली ब्याट्रीलाई ध्यानमा राखेर रियलमी सी६३ डिजाइन गरिएको हो । फोनमा ४५ वाटको सुपरभोक चार्जिङ सिस्टम सहित ५००० एमएएचको ब्याट्री छ । कम्पनीका अनु...

Dec 17, 2024 - 13:07
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register