न्युजिल्यान्डको संसदमा ‘हाका’ डान्स, विश्वभर भिडिओ भाइरल

काठमाडौं । न्युजिल्यान्डको संसदमा एक युवा सांसदले आफ्नो परम्परागत नृत्यमार्फत विधेयकको विरोध जनाएपछि अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ । माओरी समुदायकी २२ वर्षीया सांसद हाना रावहिती माइपी क्लार्कले​ आफ्नो समुदायको सांस्कृतिक नृत्य ‘हाका’ प्रस्तुत गर्दै  संसद्‌मा प्रस्तुत विधेयकको विरोध जनाएपछि उनको शैलीलाई धेरैले चासो देखाएका हुन् । संसद्‌मा माओरी समुदायको अधिकार खुम्च्याउने विधेयक प्रस्तुत भएको भन्दै ​उनले सांस्कृतिक नृत्यमार्फत आफ्नो असन्तुष्टि प्रकट गरिन् । ...

Nov 16, 2024 - 13:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register