राष्ट्र बैंकमा वित्तीय साक्षरता प्रशिक्षकको लागि आवेदन माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै वित्तीय साक्षरता प्रशिक्षक पदका लागि कर्मचारी माग गरेको हो । राष्ट्र बैंकका अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको वा मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सीए, एसीसीए र सीएपी परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्। आवेदन पुस ८ […]

Dec 17, 2024 - 09:39
 0
राष्ट्र बैंकमा वित्तीय साक्षरता प्रशिक्षकको लागि आवेदन माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै वित्तीय साक्षरता प्रशिक्षक पदका लागि कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको वा मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सीए, एसीसीए र सीएपी परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।

आवेदन पुस ८ गतेभित्र दिन सकिनेछ। साथै, बैंकले १५ वर्षको अनुभव भएका व्यक्तिलाई बढी प्राथमिकता दिइने केन्द्रीय बैंकले जनाएको छ। यस्तो छ बैंकले जारी गरेको सूचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register