सामान्य अंकले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ०९ अंकले बढेर २७११ दशमलव ७५ को विन्दुमा पुगेको छ । बुधबार ३२३ कम्पनीको ७४ हजार ३ सय ०३ पटकको कारोबारमा १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Nov 20, 2024 - 09:35
 0
सामान्य अंकले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ०९ अंकले बढेर २७११ दशमलव ७५ को विन्दुमा पुगेको छ ।

बुधबार ३२३ कम्पनीको ७४ हजार ३ सय ०३ पटकको कारोबारमा १ करोड ५४ लाख ६४ हजार ५५२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ९ करोड २८ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

१४३ कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच वटा राताम्मे हुँदा अन्यमा हरियाली छाएको छ । बुधबार नगदी ग्रुप पावर लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register