एनपीएलमा अनलाइन बेटिङ गरेको आरोपमा दुई भारतीय पक्राउ
काठमाडौं । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश जिल्ला आग्रा सिकान्द्रा पन्चायत घर भई हाल काठमाडौं टोखा न.पा. ३ ग्राण्डी टावरमा बस्ने ४७ वर्षीय हरिस जावा ‌र ३८ वर्षीय ऋषि मातन रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको सिक्सबी फ्ल्याटबाट नियन्त्रणमा लिएको हो । उक्त फ्ल्याटमा अनलाइन बेटिङ भइरहेको भन्ने सूचना प्रहरीलाई प्राप्त भएपछि त्यसैका आधारमा विशेष टा...

What's Your Reaction?






